राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन



काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले नाम संशोधन गरेको छ । बैंकले नाम संशोधन गर्नको लागि साधारणसभाले प्रःताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अन’सार सोहि बमोजिम नाम संशोधन गरेको बैंबकले एन स’चना जारी गर्दै जनाएको छ ।

बैंकको संशोधित नाम राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । यसलाई अंग्रेजी छोटकरीमा आरबिबिएल भनिने छ ।

प्रकाशित स् २८ असोज, २)७७

प्रतिक्रिया दिनुहोस्