विदेशी पर्यटक आगमनमा लगाएको रोक शनिबारदेखि खुला



काठमाडौं– सरकारले विदेशी पर्यटक आगमनमा लगाएको रोक आज (शनिबार) देखि खुला गरेको छ।

विश्वव्यापी कोरोना महामारीका कारण चैत ११ देखि विदेशी पर्यटक आगमनमा रोक लगाइएको थियो।

अहिले नेपालमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिसकेको भए पनि विदेशी पर्यटक आगमन खुला कात्तिक १ देखि खुला गरिएको हो ।

नेपाल आउने पर्यटकलाई पिसिआर परीक्षणको रिपोर्ट भने अनिवार्य गरिको छ। नेपाल आउने पर्यटकले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने पनि सरकारले जनाएको छ। ७ दिन क्वारेन्टिनमा बसेपछि मात्रै उनीहरुले घुम्न पाउने छन्।

पर्यटन मन्त्रालयका अनुसार पर्यटकलाई सहरी क्षेत्रमा भन्दा पहाडी र हिमाली क्षेत्रका पदयात्रा र पर्वतारोहणलाई प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : महोत्तरीको एक नगरपालिकामा नगरप्रमुखकै प्रत्यक्ष संलग्नतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका

काठमाडौं– बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ । यो वर्षको दशैं विदा

पोखरा : पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल

काठमाडौं : सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ

मेलबर्न : अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन बुधबारदेखि अन्त्य गरिएको

वीरगञ्ज : बारामा तस्कर र प्रहरीबीच भएको झडपमा गोली लागेर एक बालक गम्भीर घाइते भएका

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतलनिवासको आधिकारिक ट्विटर ह्यान्डल बन्द गरिएको छ। राष्ट्रपतिको कार्यालयका सूचना र जानकारी

जनकपुरधाम– सर्लाहीमा एकजना वडाध्यक्षले मेला हेर्न गएका एक दलित युवकलाई चोरीको आशंकामा मरनासन्न हुनेगरि कुटपिट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि

काठमाडौं : भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरिएको छ ।

झापा– वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार

बिहार– बिहार विधानसभाका लागि पहिलो चरणको लागि मतदान भइरहेको छ । बिहान ९ बजेसम्म ७.१७