प्राकृतिक कृषि सहकारी संस्थाद्वारा कृषि औजार वितरण



ललितपुर : प्राकृतिक कृषि सहकारी संस्था लिमिटेडले कृषकहरुलाई कृषि औजार वितरण गरेको छ।

No description available.

संस्थाको मुख्य कार्यलय टिकाभैरवको कारोवार शुभारम्भ कार्यक्रममा वागमती प्रदेश सरकारबाट अनुदान प्राप्त कृषि औजार कृषकहरुलाई वितरण गरिएको हो। कार्यक्रमको उद्घाटन ललितपुर क्षेत्र नं १ का प्रतिनिधि सभाका सदस्य एवं नेकपाका सांसद नवराज सिलवालले गरेका थिए।

No description available.
No description available.
No description available.
प्रतिक्रिया दिनुहोस्