दशैंको तेस्रो दिनः तस्वीरमा हर्नुहोस् नयाँ बसपार्क



काठमाडौं– कोरोना संक्रमणको जोखिमसँगै देश खासै दशैंको माहोलमा रमाउन सकेन । उपत्यकामा संक्रमणको जोखिम बढेसँगै बाहिरिएकाहरू फर्किएका छैनन भने उपत्यका भित्र रहेकाहरू पनि घरबाहिर निस्किएनन् । ७ महिना पुरा बन्द भएको यातायात क्षेत्रलाई पनि दशैंले छोएन । चाडपर्वको बेला खचाखच हुने बसपार्क, टिकट काउण्टर, बस, चोकहरू पनि यस वर्ष खाली नै रहे ।

आज वडा दशैंको तेस्रो दिन पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी छ । काठमाडौंबाट बाहिरिएकाहरू पनि विस्तारै उपत्यका आउन थालिसकेका छन् । पछिल्ला वर्षहरू जस्तो यसवर्ष नयाँ बस पार्कमा त्यत्ति मानिसहरू आउने जाने क्रम छैन ।

प्रतिक्रिया दिनुहोस्