दिल्लीले मुम्बइलाई दियो १ सय ११ रनको लक्ष्य



काठमाडौं : इण्डियन प्रिमियर लिगमा अहिले दिल्ली क्यापिटल्स र मुम्बइ इण्डियन्सबीच खेल भइरहेको छ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी खेलमा दिल्लीले मुम्बइलाई १११ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११० रन बनाएको हो। मुम्बइ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।

प्रतिक्रिया दिनुहोस्