राजस्थानले कोलकाताविरुद्ध पहिला बलिङ गर्ने



काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सविरुद्ध राजस्थान रोयल्सले पहिला बलिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशलन क्रिकेट स्टेडियममा राजस्थानले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको हो।

प्रतिक्रिया दिनुहोस्