आईपीएल : दिल्ली र बैंगलोर भिड्दै



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्सर रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुने भएको छ। खेल नेपाली समय अनुसार राति ७स्४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा श्रेयस एयरको कप्तानीमा दिल्ली र विराट कोहलीको कप्तानीमा बैंगलोर मैदान उत्रने छन् ।

दिल्ली १३ खेलमा १४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलमा समान अंक जोडेपनि बैंगलोर दोस्रो स्थानमा रहेको छ ।

लिग चरणको अन्तिम खेलका लागि मैदान उत्रदा दिल्ली र बैंगलोरलाई प्ले अफ पुग्न जित बाहेक अन्य विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्