इण्डियन प्रिमियर लिग : दिल्लीको टिममा आज पनि परेनन् सन्दीप



काठमाडौं : इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल)मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । हैदरावादविरुद्धको खेलमा दिल्लीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई नखेलाउने भएको छ ।

खेलमा हैदरावादले टस जितेर फिल्डिङ रोजेको छ ।

प्रतिक्रिया दिनुहोस्