हनिमुन मनाउन माल्दिप्स् पुगेकी काजलका ‘हट तस्बिर’



काठमाडौं : अभिनेत्री काजल अग्रवाल यतिबेला हनिमुन मनाउन माल्दिप्स् पुगेकी छन् । गत ३० अक्टुबरमा गौतम किचलुसँग बिवाह गरेकी अग्रवाल हनिमुन मनाउन त्यहाँ पुगेकी हुन् ।

काजलले माल्दिभ्सको सामुन्द्री किनारमा केही तस्बिर समेत सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्