बाँकेमा ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



नेपालगञ्ज : जिल्लाको भेरी अस्पतालमा उपचाररच कैलालीको भजनीका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कात्तिक २८ गते नेपालगञ्जमा उपचार गराउन ल्याइएका ६५ वर्षीय पुरुषमा कोरोना देखिएपछि भेरी अस्पताल भर्ना भएका थिए ।

उनको शनिबार राति १०ः५० बजे मृत्यु भएको हो । योसँगै जिल्लाका अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुगिसकेको छ ।

प्रकाशित : कात्तिक ३०, २०७७

प्रतिक्रिया दिनुहोस्