स्टाफ कलेजमा जागिर खुल्याे



काठमाडौं : नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावालाखेलले वरिष्ठ अध्ययन निर्देशकदेखि वरिष्ठ सहायकसम्म दरखास्त आह्वान गरेको छ।

लोकसेवाको सहमतिअनुसार कार्यक्षमता मूल्यांकन बढुवा, आन्तरिक एवं खुला प्रतियोगिताबाट स्थायी रुपमा र नेपाल सरकार वा विश्वविद्यालयका समान श्रेणीका स्थायी कर्मचारी मध्येबाट काजद्वारा पूर्ति गरिने सूचनामा उल्लेख छ। जसमा खुला, बढुवा र काज गरेर नियुक्त गरिने जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस्