एफआईभीबीले कुल बहादुर रानालाई दियो भलिबलको अन्तराष्ट्रिय रेफ्रीको मान्यता



काठमाडौं : अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले कुल बहादुर रानालाई भलिबलको अन्तराष्ट्रिय रेफ्रीको मान्यता दिएको छ।

एफआईभीबीले नेपाल भलिबल संघलाई एक पत्र पठाउदै रानालाई अन्तराष्ट्रिय रेफ्री प्रदान गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्