‘नागरिक एप’को सुरुवात



विराटनगर : नेपाल सरकारले ‘नागरिक एप’को सुरुवात गरेको छ । नेपाल सरकारको नियमित पत्रकार सम्मेलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका सरकारका प्रवक्ता पार्वत गुरुङले शुक्रबार एपको उद्घाटन गरेका हुन् । तीन वर्षपछि एपको सुरुवात भएको हो ।

नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवाहरूलाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट प्रदान गर्नका लागि ‘नागरिक एप’ को सुरुवात गरिएको मन्त्री गुरुङले बताए ।

प्रकाकित :२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्