मन्त्रिपरिषद्का निर्णयहरू (पूर्णपाठसहित)



काठमाडौं : सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले विभिन्न समयमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गरेको छ । गत माघ ११, माघ ५ र पुष २९ गते बसेको मन्त्रिपरिषद्को निर्णयहरु मन्त्रालयले आज (बुधवार) सार्वजनिक गरेको छ ।

पूर्णपाठ :

प्रकाशित :१४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्