सरकारद्वारा १४ जना सह-सचिवको काज सरुवा, हेर्नुहोस् को-कहाँ भए सरुवा ?



काठमाडौं : सरकारले १४ सहसचिवहरुको काज सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो । सरुवा भएकाहरुलाई रमाना पत्रसमेत दिइसकिएको मन्त्रालय स्रोतले बतायो ।

हेर्नुहोस् को–कहाँ सरुवा भए ?

 

प्रतिक्रिया दिनुहोस्