मनोज तिवारीमा कोरोना संक्रमण पुष्टि



एजेन्सी– भारतीय जनता पार्टीका सांसद र कलाकार मनोज तिवारीलाई कोरोना संक्रमण भएको छ । उनले ट्वीटर मार्फत आफूमा कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन् ।

साथै उनले पछिल्लो केही दिन आफ्नो सम्र्पकमा आएकाहरूलाई कोरोना परिक्षण गर्नको लागि पनि आग्रह गरेका छन् । हाल उनी होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्