कोरोनाबाट संक्रमित हुनुभयो ? यी नम्बरबाट लिनुस् सेवा



काठमाडौं । कोभिड–१९ संक्रमण भई होम आइसोलेसनमा रहेकाहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाटै उपचार सेवा लिन सक्ने व्यवस्था गरेको छ ।
होम आइसोलेसनमा रहनेहरुले विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १८ जना चिकित्सकहरुलाई फोन गरी परामर्श, उपचार तथा प्रेषण सेवा लिन सक्नेछन् । होम आइसोलेसनमा रहेका व्यक्तिहरुले कोरोना संक्रमणसँग सम्बन्धित शारीरिक र मानसिक समस्याबारे पनि तोकिएका चिकित्सकसँग छलफल गर्न सक्नेछन् ।
यी हुन् उपचार सेवा दिने चिकित्सक र सम्पर्क नम्बर

प्रतिक्रिया दिनुहोस्