‘सालको पात टपरी’पछि पन्तले ल्याए पिली पिली जुनकिरी (भिडियो)



काठमाडाैं : चौतर्फी चर्चा बटुल्न सफल गीत सालको पातको टपरीपछि सर्जक नवराज पन्तको नयाँ गीत पिली पिली जुनकीरी बजारमा आएको छ। वसन्त थापा, देवी घर्ती र सुनिता गुरुङको स्वर रहेको गीतमा थापाकै संगीत छ। 

गीतका सर्जक पन्त अमेरिकाको मेरिल्याण्डमा बस्छन्। ‘सालको पातको टपरी हालसम्मकै सर्वाधिक सफल गीतको रेडर्क बनाउन सफल भएको छ’, उनले भने, ‘हामीले सोचे भन्दा धेरै सफल भयो, पिलि पिलिलाई पनि दर्शक श्रोताले त्यतिनै माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गरेको छु।

<>

प्रतिक्रिया दिनुहोस्