प्रदेश लोकसेवा आयोगद्वारा उपसचिव पदको विज्ञापन आह्वान



काठमाडौं । प्रदेश २ को लोकसेवा आयोगले उपसचिवसहित २८ रिक्त पदपूर्तिका लागि विज्ञापन निकालेको छ । बिहीबार सूचना जारी गर्दै आयोगले असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन मागेको हो ।

प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन गरिएको प्रदेश २ लोकसेवा आयोगले जनाएको छ ।

यस्तो छ सूचना :

प्रतिक्रिया दिनुहोस्