परराष्ट्रमन्त्री महासेठ र पाकिस्तानी राजदूतबीच भेटवार्ता



काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री रघुबीर महासेठ र नेपालका लागि पाकिस्तानी राजदूतबीच भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा मन्त्री महासेठ र राजदूत शैय्द हैदर शाह बिच औपचारिक शिष्टाचार भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्