‘छ माया छपक्कै’को छायांकन सुरु



काठमाडौं : फिल्म ‘छ माया छपक्कै’को छायांकन सुरु भएको छ। दीपकराज गिरी र दिपाश्री निरौलाका फिल्म बिहीबार देखि छायांकन सुरु भएको हो।

फिल्मका निर्माता रोहित अधिकारीले सामाजिक सञ्जाल मार्फत छांयानकन सुरु गरेको जानकारी दिएका छन्।  दीपेन्द्र लामाले निर्देशन गर्न लागेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, दिपाश्री निरौला, जितु नेपाल र केदार घिमिरे लगायत कलाकारको अभिनय रहने छ। 

 

प्रतिक्रिया दिनुहोस्