कोरोनाले मारमा परेको नाट्य क्षेत्र (भिडियो अन्तर्वार्ता)



काठमाडौँ : कोरोनाका कारणले नेपाली रंगमञ्च क्षेत्र लामो समयदेखि बन्द हुँदै आएको छ। कोरोनाको पहिलो लहर पछि केहि महिना पुनसञ्चालन आएतापनि दोस्रो लहरको चपेटामा परेका नाटक घरहरु ठप्प भएको अवस्था छ ।

यसैत अरु क्षेत्रको तुलनाभन्दा आर्थिकरुपमा कम फाइदा हुँदै आएका नाट्य क्षेत्रलाई जीविकोपार्जन गर्न मुख्य आयस्रोत बनाएका रंगकर्मीहरु चपेटामा परेका छन्। कोरोनाले रंगकर्मीमा गरेको असर,रंगमञ्चको विकल्प लगायत अन्य नाट्य क्षेत्रका विषयमा द नेपाल टपका संवाददाता किरण लामाले युवा रंगकर्मी द्धय सन्दीप श्रेष्ठ र अनुप न्यौपानेसँग गरेको अन्तर्वार्ताको भिडियो यसप्रकार रहेको छ:

प्रतिक्रिया दिनुहोस्