दिशा पटानीका ‘हट तस्बिर’



दिशा पटानी बलिउडकी चर्चित अभिनेत्रीमा एक हुन्। आफ्नो छोटो करिअरको समयमा उनले ‘एमएस धोनी– द अन्टोल्ड स्टोरी’ र ‘बागी २’ जस्ता हिट फिल्म दिइन्। उनलाई फिल्म ‘भारत’ पनि देख्न सकिन्छ।

Image result for disha patani

अभिनयका साथसाथै दिशा सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीरका कारण पनि चर्चामा रहने गर्छिन् । सामाजिक सञ्जालमा उनका टन्नै फ्यान फलोइङ छन् । उनी लोकप्रिय अभिनेत्रीमध्ये एक हुन् ।

Image result for disha patani

 

दिशा पटानीले बिन्दास रहेर कैयन् तस्वीर शेयर गर्छिन् । परिवारले यी तस्वीर देख्दा के सोच्दा हुन् भन्ने प्रश्न पनि कहिलेकाहीँ उठ्ने गर्छ । किनकि, दिशाको परिवारको सोच केही पुरानो छ भन्ने गरिन्छ । यद्यपि दिशालाई आफ्ना मातापिताको राम्रो सहयोग मिलिरहेको छ ।

Image result for disha patani

 

दिशाका अनुसार सामाजिक सञ्जालमा शेयर गरेका हट तस्वीर उनले आफ्ना मातापितालाई पनि देखाउँछिन् । आमालाई त ठीकै लाग्छ, तर कहिलेकाहीँ बुबालाई यो रुप अजिब लाग्ने गर्छ । दिशा भन्छिन्, ‘बुबाको यो रियाक्सन स्वभाविक पनि हो, किनकि उहाँ मेरो पिता हुनुहुन्छ ।’

Image result for disha patani

प्रतिक्रिया दिनुहोस्