दोस्रो नेपाल आइडल रवि ‘दिलको फ्रेममा’



काठमाडौं : दोस्रो नेपाल आइडल रवि ओडको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘दिलको फ्रेममा’ बोलको गीत म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा रविलाई गायिका पुष्पा पौडेलले साथ दिएकी छन् । 

Image result for दोस्रो नेपाल आइडल रवि ‘दिलको फ्रेममा’

भिडियोमा पुष्पल खड्का र आँचल शर्माका साथै गायक ओडको पनि अभिनय रहेको छ  । भिडियो सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

भिडियोले सार्वजनिक गरिएको २४ घण्टा नबित्दै करिब साडे २ लाख बढी दर्शकको माया पाउन सफल भएको छ । 

प्रतिक्रिया दिनुहोस्