सलमान-आलियाको नयाँ फिल्म घोषणा



पछिल्ला केही वर्षदेखि इदको मौकालाई ब्लकबस्टर फिल्मको कन्सेप्टमा परिवर्तन गर्ने सलमानले अर्को वर्षको ईदको पनि तयारी गरिसकेका छन् । संजय लीला भंसालीको पहिलो फिल्ममा देखिएका सलमान खान अब उनको पछिल्लो फिल्ममा देखिनेछन् । आलिया भट्ट र सलमान स्टारर यो फिल्म अर्को वर्षको इदमा रिलिज हुने बताइएको छ ।

Komal Nahta@KomalNahta

Sanjay Leela Bhansali's Inshallah starring Salman Khan & Alia Bhatt to release Eid 2020 @BeingSalmanKhan @aliaa08 @SKFilmsOfficial @prerna982

3,742

6:15 PM – Jun 6, 2019

Twitter Ads info and privacy

818 people are talking about this

यो फिल्मसँगै सलमान र संजय लीला भंसाली २० वर्षपछि सँगै काम गर्दैछन् । यसअघि यी दुईले ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका थिए । सन् १९९९ मा रिलिज भएको यो ब्लकबस्टर फिल्ममा सलमानबाहेक ऐश्वर्या राय र अजय देवगनको पनि महत्वपूर्ण भूमिका थियो ।

प्रतिक्रिया दिनुहोस्