कुर्ता मन पराउने सुहानाकाे सेक्सी र बाेल्ड अवतार (७ फाेटाेमा)



काठमाडौ : झरना थापाको निर्देशन र सुनिलकुमार थापाको निर्माण रहेको ‘ए मेरो हजुर ३’ की अभिनेत्री सुहाना थापाकाे यो डेब्यु फिल्म थियो। अभिनेता अनमोल केसीको जोडीको रुपमा अभिनयमा भित्रिएकी उनी पहिलो फिल्मबाट नै चर्चित भइन्। 

Image may contain: one or more people, bridge and outdoor

धार्मिक आस्थाकी उनी कृष्णभक्त पनि हुन्। प्राय कुर्ता र सभ्य पहिरन लगाउन मन पराउने उनको फिल्म अभिनय धेरैले रुचाएका छन्। फिल्ममा पनि नर्मल पहिरनमा देखिएकी सुहानले सामाजिक संजालमा निकै हट तस्बिर शेयर गर्ने गरेकी छन्। हालै पनि उनले केही तस्बिर सार्वजनिक गरेकी छन्। जसको कारण उनको चर्चा अहिले चुलिएको छ ।

Image may contain: one or more people, people standing, people sitting, ocean and outdoor

उनी अहिले युरोप टुरमा छिन्। स्वदेश प्रदर्शनमा ५१ औं दिन मनाइसकेको ‘ए मेरो हजुर ३’ विदेशका विभिन्न मुलुकमा पनि राम्रो प्रदर्शन भइरहेको छ। 

Image may contain: 1 person, smiling, standing

 

Image may contain: 1 person, smiling, standing, sky and outdoor

Image may contain: 1 person, smiling, standing

प्रतिक्रिया दिनुहोस्