अर्चनाको बाथरुममा खिचिएको भिडियो भाइरल बनेपछि



काठमाडौं: पोर्न स्टार बन्छु भन्दै सामाजिक सञ्जालमा नग्न फोटो राख्ने अर्चना पनेरुले आफ्नो न्युड भिडियो सार्वजनिक गरेकी छन्। युट्युवमा सार्वजनिक गरिएको बाथरुममा खिचिएकको उनको नयाँ भिडियो १ मिनेट ४७ सेकेण्डकाे छ । अर्चना पनेरु १०० प्रतिशत नाम दिइएको भिडियो युट्युबमा भाइरल बनिरहेकाे छ। 

केही समयअघि फेसबुकमा नग्न फोटो राखेका कारण प्रहरी चौकी पुगेकी उनले अबबाट यस्तो क्रियाकलाप नगर्ने उल्लेख गरेको भए पनि यूट्युबमार्फत नयाँ नग्न भिडियो सार्वजनिक गरेकी छन्। 

 

पनेरुले नग्न भिडियो सार्वजनिक गर्नूपूर्व उनकी आमाले समेत नग्न फोटो सुट गरेकी थिइन्। आमाले फोटो र भिडियो सुट गरिदिने गरेको बताउने अर्चनाले आफू कुनै पनि हालतमा पोर्न स्टार बनेरै छाड्ने लक्ष्य लिएकी छन्।

 

प्रतिक्रिया दिनुहोस्