सहिद पार्क पुगेर प्रधानमन्त्री देउवाले गरे माल्यार्पण (फोटोफिचर)



काठमाडाैं : आज विभिन्न कार्यक्रम गरी देशभर सहिद दिवस मनाइँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौर पुगेर सहिदहरूलाई श्रद्धाञ्जली दिएका छन् ।

सहिद दिवसका अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति आज श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्