‘कृ’ फिल्मकी नायिकाको बोल्ड अवतार 



अदिति बुढाथोकी चलचित्र ‘कृ’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका हुन् । ‘कृ’मा उनले अनमोल केसीको अपोजिट भएर काम गरेकी थिइन भने अचेल सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनले इन्स्टाग्राममा दैनिक जसो फोटोहरु अपलोड गरीरहेकी हुन्छिन्। उनी टिकटक पनि चलाँउछिन्। 

उनले हालसालै पनि निकै ‘बोल्ड’ तस्बिर सार्वजनिक गरेकी छिन्। अदिती नेपालभन्दा मुम्बइमा बढी बस्छिन् । उनको घर भने दमक हो। 

 

Image result for aditi budhathoki nepali actors with anmol

 

 

प्रतिक्रिया दिनुहोस्