साराको ‘हट’ फोटो सुट 



सारा अली खान बलिउडकी चर्चित अभिनेत्री हुन्। उनका सिम्बा र केदारनाथ गरी दुई फिल्म प्रदर्शन भइसकेका छन्। उनले केही समयअघि फिल्मफेअर अवार्डका लागि फोटोसुट गराएकी थिइन् ।

हालै उनले अर्को एक भारतमा चर्चित म्यागजिनका लागि पनि कभर फोटोशूट गराएकी छिन् । उनले हार्पर बजारको जून एडिसनका लागि कभर फोटो शूट गराएकी छिन्।

यो म्यागजिनका लागि साराले एक स्टाइलिस्ट शूट गराएकी हुन् । उक्त फोटोमा सारा निकै सुन्दर देखिएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्