कट्रिना र दीपिकाबीच बराबरी



कट्रिना कैफ अभिनित 'भारत'ले बक्स अफिसमा चार दिनभित्र १ सय २२ करोडभन्दा बढी कलेक्सन गरेको छ। भारतले सय करोड क्लबमा समावेश हुनका लागि कट्रिना कैफले दीपिका पादुकोणको रेकर्ड बराबरी गरेकी छन् ।

Related image

भारत कट्रिना कैफको सातौं सय करोड क्लबको फिल्म हो। यसअघि कट्रिनाको फिल्म – एक था टाइगर, जब तक हे जान, धुम थ्री, ब्याङ्ग ब्याङ्ग, टाइगर जिन्दा हे, ठग्स अफ हिन्दुस्तान सय करोड क्लबमा समावेश भइसकेका छन्। यीमध्ये ठग्स अफ हिन्दुस्तान छाडेर सबै हिट रहे ।

Image result for deepika hot pic

दीपिका पादुकोणको रेकर्डको कुरा गर्ने हो भने उनका अन्य फिल्म पद्मावत, चेन्नई एक्सप्रेस, रेस टु, ए जवानी हे दिवानी, बाजिराव मस्तानी, रामलीला र ह्याप्पी न्यु इयरले सय करोडभन्दा बढी कमाइ गरिसकेको छ । यीमध्ये सबै फिल्म हिट छन्।

प्रतिक्रिया दिनुहोस्