कुन-कुन अस्पतालमा कोरोना संक्रमितको हुन्छ निःशुल्क उपचार?



काठमाडौं । सरकारले देशभरका ७८ वटा अस्पतालबाट कोभिड–१९ संक्रमितको निःशुल्क उपचार सेवा दिइरहेको छ ।
२०७८ साउनयता सरकारी तथा निजी गरी ७८ अस्पतालमा कोभिड केयर युनिट सञ्चालन गरी संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको हो । ती अस्पताललाई संक्रमितको निःशुल्क उपचार गरेबापत उपचारको प्रकृति हेरेर सरकारले शोधभर्ना रकम उपलब्ध गराउँछ ।
कोभिड–१९ परीक्षणका लागि भने सरकारी अस्पतालमा ८०० रुपैयाँ र निजी अस्पतालमा एक हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वीर अस्पतालमा भने निःशुल्क पीसीआर परीक्षण गरिँदै आएको छ ।
कोभिड–१९ संक्रमितको निःशुल्क उपचार हुने अस्पतालहरू :

प्रतिक्रिया दिनुहोस्