यी तस्विर जसले तिहार आइसकेको संकेत गर्दै छन् (फोटोफिचर)



काठमाडौं : उज्यालो चाड तिहारले हिन्दु धर्मको धेरै आयाम बोकेको छ । पाँच दिने चाडमा पशुपंक्षी, देवी देवतादेखि मानवसम्म पुजिन्छन् । तिहार दियो बत्ती, गीत संगीत, रङ, फूलजस्ता सुन्दर वस्तुहरू भावनासँग जोडिने पर्व हो । यी तस्विर हुर्नुहोस्, जसले तिहार आइसकेको संकेत गर्दै छन्:

तस्विर: रासस

प्रतिक्रिया दिनुहोस्