तीन नम्बर प्रदेशको बजेट ४७ अर्ब ६० करोड (पूर्णपाठसहित)



हेटौंडा : तीन नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ का लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजारको बजेट ल्याएको छ। प्रदेशसभाको आइतबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले सो बजेट प्रस्तुत गरेका हुन्।

कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार (५१.३९ प्रतिशत) बजेट छुट्टिएको छ। त्यसैगरी पूँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार (४७.९८ प्रतिशत) बजेट विनियोजन गरिएको छ।

हेर्नुुस् पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्