युक्रनले तोड्यो रुससँगको कूटनीतिक सम्बन्ध



एजेन्सी । युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले गरेका छन् । बिहीवार बिहान रुसले युक्रेनका विभिन्न भागमा आक्रमण गरेपछि जेलेन्स्कीले यस्तो घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्