अमेरिकाले ‘विकृत सूचना’ फैलायो : चीन



एजेन्सी । अमेरिकाले विकृत सूचना फैलाएको चीनले आरोप लगाएको छ । बेइजिङले आज रोममा दुई देशका राजदूतहरू बीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले विकृत सूचनाु फैलाएको आरोप लगाएको हो।

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियान युक्रेन मुद्दाका विषयमा गलत सूचना फैलाइएको आरोप लगाए । अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्