१४ वटा औषधि पसल कारबाहीमा (सूचीसहित)



काठमाडौं । मापदण्ड विपरित सञ्चालन गरिएका १४ वटा औषधि पसल कारबाहीमा परेका छन् । बजार अनुगमनका क्रममा त्रुटि फेला पारेपछि औषधि व्यवस्था विभागले १४ वटा औषधि पसललाई कारबाही गरेको हो ।

विभागले माघ महिनामा गरेको अनुगमनका क्रममा ती १६ पसललाई कारबाही गरेको हो । नेपालमा पटकपटक यस्ता पसललाई कारबाही गरे पनि नियम विपरित औषधि पसलहरु संचालन भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्