‘राम साइँला’ गीत लिएर आइन् पत्रकार सुजाता खत्री



काठमाडौं : नेपाली संगीत आकाशमा पत्रकार सुजाता खत्री 'राम साइँला' बोलको गीत लिएर आएकी छन्। उनकाे याे डेब्यु गीत हाे। 

मंगलबार युट्युबबाट 'राम साइँला' बोलको गीत सार्वजनकि गर्दै भनिन्, 'संगीत क्षेत्रमा पनि उदाएकी छु, आशा छ सफल हुन्छु हाेला।'

उक्त गीतको शब्द बीपी थापाले लेखका हुन् भने भने गीतको कम्पोज मनोज चौलागाइले गरेका हुन्।

गीतको लिरिकल भिडियोको सम्पादन भने प्रभात खनालले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्