मलाइकाले हट तस्वीर शेयर गर्दै लेखिन्,–’तपाईं कहाँ हेर्दै हुनुहुन्छ ?’



काठमाडाैं : मलाइका अरोरा पछिल्लो समय ब्याइफ्रेन्ड अर्जुन कपूरसँग न्यूयोर्कमा रमाइरहेकी छिन्। उनी अर्जुन कपूरको जन्मदिन मनाउन त्यहाँ पुगेकी थिइन्। दुवैले आफ्नो विदाको समयलाई सदुपयोग गरिरहेका छन्। दुवैले सामाजिक सञ्जालमा पनि तस्वीर शेयर गरिरहेका छन्।

हालै मलाइकाले केही तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन्। ती तस्वीरमा उनलाई निकै हट देखिएको छ। उनले लिएका सेल्फीमा फरक पोजमा देख्न सकिन्छ। मलाइकाले तस्वीर शेयर गर्दै लेखेकी छिन् – तपाईंले कहाँ हेर्दै हुनुहुन्छ ?

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Hey Wat u lookin at ??????

A post shared by Malaika Arora (@malaikaaroraofficial) on Jul 2, 2019 at 2:10pm PDT

 

यी तस्वीरमा मलाइकाको हट लूक देख्न सकिन्छ। योभन्दा पहिले पनि मलाइकाले केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी थिइन्। ती तस्वीरले खुबै चर्चा कमाएका थिए। मलाइका र अर्जुन सम्बन्धमा रहेको लामो समयदेखि चर्चा छ। उमेरले मलाइकाभन्दा अर्जुन १२ वर्ष कान्छा‍ हुन्।

प्रतिक्रिया दिनुहोस्