गर्भवती समिराले पानीमुनी पुगेर गरिन् फोटो शेसन



मुम्बई : बलिउड नायिका समिरा रेड्डी अहिले गर्भवती छिन् । गर्भवती समिराको अण्डरवाटर फोटोसुटले अहिले चौतर्फी प्रसंसा बटुलेको छ । समिराले बिकीनी पहिरिएर बोल्ड फोटो सुट गराएकी छिन् ।

पुक्क पेट देखाउदै फोटो शेसन गरेकी समिराले इन्स्टाग्राममा केही फोटो पोस्ट गरेकी छिन् । उनले लेखेकी छिन् ‘म प्रेग्नेन्सीको नऔं महिनामा बेवीको सुन्दरता उत्सव मनाउदै छु ।’

प्रतिक्रिया दिनुहोस्