ठमेलमा उदित पुत्र आदित्यले १० घण्टा प्रस्तुति दिने 



काठमाडौं : काठमाडौंको ठमेलस्थित क्बल फ रेन हाइटमा बलिउडका चर्चित गायक आदित्य नारायणले प्रस्तुति दिँदै छन् । 

उदित नारायणका छोरा आदित्यले भोलि (शनिबार) साँझ ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म आदित्यले क्लबमा विशेष प्रस्तुति दिने छन् । 

आदित्यको सबैभन्दा चर्चित गीत सन् १९९६ को चलचित्र मनसुनको ‘ककछोटा बच्चा जान के’ हो । सन् १९९७ मा आदित्यले वेस्ट चाइल्ड सिंगरको एवार्ड प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्