सामाजिक सञ्जालमा लगायो आगो शर्लिन चोपडाको ‘हट’ फोटोले



काठमाडाैं : भारतीय अभिनेत्री शर्लिन चोपडा भलै फिल्ममा देखिएकी छैनिन्। तर सामाजिक सञ्जालमा आफ्ना हट शेयर गरेकी हुन्छिन्। हालै उनले इन्स्टाग्राममा केही तस्वीरहरु शेयर गरेर फ्यानको ध्यान तानेकी छिन्। वालपेपर क्वीनका रुपमा पनि चिनिने शर्लिनले केही फिल्ममा काम गरेकी छिन्।

तर, उनी खासै चलेकी कलाकारका रुपमा भने चिनिएकी छैनिन्। उनले नाम पनि बदल्ने गर्छिन्। अहिले शर्लिन भनेर चिनिने उनी पहिले मोना नामले चिनिने गर्थिन्। त्यसो त उनी सामाजिक सञ्जालका कारण चर्चामा रहन्छिन् नै। तर फिल्मी करिअरको भने खासै चर्चा हुने गर्दैन।

प्रतिक्रिया दिनुहोस्