मेकअपका वास्तविक शक्ति दर्साउने तस्बिर



काठमाडाैं : सही मेकअपले तपाईंलाई आत्मविश्वासी बनाउँछ, आफूलाई व्यक्त गर्न सहज बनाइदिन सक्छ। यो यति शक्तिशाली हुन्छ कि यसले कुनै पनि महिलालाई बिल्कुलै भिन्न देखाइदिन सक्छ। फ्रान्कोइस नार्सले भन्ने गर्दथे, ‘आफ्नो मेकअपलाई अनुहारको गहनाको रुपमा हेर्नुहोस्। रङ, सेप र स्ट्रक्चरसँग खेल्नुहोस्, यसले तपाईंलाई बदल्न सक्छ।’ ब्राइट साइडले यस्ता केही महिलाको तस्बिर संकलन गरेको छ, जसले तपाईंलाई मेकअपको वास्तविक शक्ति बताउने गर्छ।

 

प्रतिक्रिया दिनुहोस्