फोटोग्राफरले सही समयमा गरेका उत्कृष्ट क्लिक



काठमाडाैं : यदि तपाईंलाई फोटोग्राफी मनपर्छ भने उत्कृष्ट सट के हो, त्यो राम्रोसँग बुझ्नुहुन्छ। अनगिन्ती प्रयास, विभिन्न पोज र उत्कृष्ट तस्बिरको छनौट गर्ने लामो प्रक्रिया। स्मार्टफोनको विकाससँगै हामीले प्रत्येक फ्रेमको महत्व बिर्सन छोडेका छौं। तर यहाँ यस्ता व्यक्ति छन् जो ठिक समयमा तस्बिर कैद गर्न माहिर हुन्छन् र हामीलाई उनीहरुको तस्बिर हेर्न लालायित बनाउँछन्। ब्राइट साइडले यस्तै तस्बिर संकलित गरेको छ।

१. मानिस बन्न कोसिस गरिरहेको चरा

२. म जानै पर्छ, आफन्तले कुरिरहेका छन्

३. पानीभित्रको हाइ–फाइभ

४. सुपरम्यान आफ्नो कुकुरसँग

५. चन्द्रमालाई समात्दै

६. एक अदृश्य खेलाडी

७. पुतली झैं उडूँ

८. ‘हर्सम्यान’

९. नयाँ पहिरन

१०. पढ्न कति मज्जा

११. लभ इज इन द इयर

१२. कुकुरले डुङ्गा खियाउन सक्दैन भनेर कसले भन्यो ?

१३. खुट्टामा ल्याण्ड

१४. पानीमा उभिँदा

१५. ठूलो बिरालो

१६. एउटा यस्तो सेल्फी जसले चोर समात्यो

१७. जुसी बाइट

१८. बादलको रुख

१९. सूर्यलाई निर्माण कार्यमा कहिलेदेखि प्रयोग गरियो ?

प्रतिक्रिया दिनुहोस्