यस्ता तस्बिर जुन देख्ने बित्तिकै तपाईंले भन्नुहुनेछ ‘वाह’



काठमाडाैं : कुनै पनि तस्बिर एउटा ‘पज बटन’ जस्तै हो – तपाईंले कुनै पनि पललाई मात्र नभई, यससँगै आउने भावनालाई पनि कैद गरिरहनुभएको हुन्छ। उत्कृष्ट तस्बिर चाहनुहुन्छ भने त्यसप्रतिको दृष्टिकोण र उचित समयबीच तालमेल हुन अत्यावश्यक छ।

तपाईं जसको फोटो खिच्दै हुनुहुन्छ, त्यससँग खेल्दा र अर्कै ढङ्गले प्रयाेस गर्दा उत्कृष्ट नतिजा प्राप्त गर्न सक्नुहुन्छ। ब्राइट साइडले यस्तै उत्कृष्ट तस्बिर संकलन गरेको छ जसले तपाईंलाई रचनात्मक तरिकाले सोच्नका लागि बाध्य तुल्याउँछ।

 

 

 

प्रतिक्रिया दिनुहोस्