२० तस्बिरमा हेर्नुस् शर्लिनकाे लठ्याउने पोज, पार गरिन् हद !



काठमाडाैं : शर्लिन चोपडा एक भारतीय अभिनेत्री र मोडल हुन् जो आफ्नो ग्लामरस अन्दाजको लागि चिनिन्छिन्। उनले बलिउडमा आफ्नो यात्रा केही छोटो अभिनयहरूको साथमा अभिनयको सुरुवात गरिन्।

उनी 'टाइमपास', 'रेड' 'स्वस्तिक' र 'गेम' जस्ता चलचित्रहरूमा देखिएकी छन्। उनको तेलगु चलचित्रहरूमा पदार्पण ए फिल्म बाय अरविन्दबाट भयो। चोपडाले बिग बसमा पनि भाग लिएकी थिइन्।  नायिका चोपडा पहिलो भारतीय महिला हुन् जसले चर्चित प्लेब्वाय पत्रिकाको लागि नग्न तस्बिर खिचाएकी थिइन्।

हेर्नुस् उनका २० तस्बिर

  

प्रतिक्रिया दिनुहोस्