ह्वीस्कीको चुस्कीसँग वाइल्ड बन्न रमाउने स्मीताको सामुद्रिक तटमा मस्ती (फोटो फिचर)



काठमाडौ : नेपाली मोडलिङ क्षेत्रमा स्मिता थापाको चर्चा निकै हुन्छ। यौनका विषयमा खुलेर बोल्ने भएकै कारण पनि उनी चर्चामा छाउछिन्। उनी आफू ह्वीस्कीको पारखी भएको र ह्वीस्कीको चुस्कीसँग वाइल्ड बन्नुको आनन्द बेग्लै हुने बताउँछिन्।

सामाजिक सञ्जालमा ह्वीस्कीको चुस्की लगाउँदै गरेका तस्वीरहरु समेत सेयर गर्छिन्। हालै माल्दिभ्स पुगेकी उनले सामुद्रिक तटमा मस्ती गरिन्। उनले सार्वजनिक गरेका केही हट तस्वीरहरु यस्ता छन्-

 

प्रतिक्रिया दिनुहोस्