सारा अली खानले गरिन बोल्ड फोटोशूट



काठमाडौं : सारा अली खान पछिल्लो समयमा बलिउडमा धेरै माग हुने हिरोइनमध्ये पर्छिन्। उनले समय समयमा म्यागजिनका लागि बोल्ड फोटोशूट गराउँछिन्। उनले फिल्मफेयर म्यागजिनबाट डेब्यू गरेकी थिइन्। 

अहिले फेरि एकपटक सारा चर्चामा छिन्। उनी अहिले पुनः एक चर्चित म्यागजिनमा देखिइन्। सारा ‘हार्पर बाजार’ म्यागजिनको जस्न संस्करणको कभरमा देखिइन्। यसका लागि साराले स्टाइलिश फोटोशूट गराएकी छिन्।

हेर्नुहोस् उनका फोटोहरु :-

प्रतिक्रिया दिनुहोस्