नागिनकी नायिका अदा खानको बोल्ड अबतार



काठमाडाैं : चर्चित भारतीय टिभी सिरियल नागिनबाट निकै चर्चामा आएकी चर्चित नायिका हुन् अदा खान। उनी नागिनबाट निकै चर्चामा आइन्। अदाले सिरियलबाट नै धेरै फ्यान कमाउन सफल भएकी हुन्। उनलाइ साइबर क्राइमको आरोप पनि लागेको थियो।

अदा खान एक भारतीय टेलिभिजन अभिनेत्री तथा मोडल समेत हुन्। उनको जन्म १२ मई १९८९ मुम्बईमा भएको हो। उनले टिभी सिरियल नागिन, बहने, बिष अम्रित सितार, अमृत मंथन,लगायतका सिरियलमा अभिनय गरिसकेकी छिन्।

Image result for adaa khan hot pic

उनी सिरियलमा मात्र नभई सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहेकी छिन्। अदा बेलाबेलामा आफ्ना बोल्ड तस्वीरका कारण चर्चामा आउने गर्छिन्। हालै सार्वजनिक भएका उनका केही बोल्ड तस्वीर यस्ता छन् :-

Related image

प्रतिक्रिया दिनुहोस्