हरिवंशको ‘बुढो हुन मन छैन’ गीत सार्वजनिक (भिडियो)



काठमाडौं : हाँस्य कलाकार हरिवंश आचार्यले ‘बुढो हुन मन छैन गीत’ सार्वजनिक गरेका छन्। गीतमा स्वर पनि हरिवंशले नै भरेका छन्।

उनले बुढेसकालमा हुने समस्यालाई शब्दमा उतारेर गीत बनाएका छन्। 

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्